लुम्बिनी प्रदेश सरकार

वन,वातावरण तथा पर्यटन मन्त्रालय

वन निर्देशनालय

डिभिजन वन कार्यालय,अर्घाखाँची

शंङ्कर प्रसाद गुप्ता

सिनियर डिभिजनल वन अधिकृत

सन्त बहादुर थिङ

बरिष्ठ वन अधिकृत(गुनासो सुन्ने अधिकारी)

केशर खड्का

वन अधिकृत( सुचना अधिकारी)

नागरिक वडापत्र

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका सात प्रदेश मध्ये लुम्बिनी प्रदेश को पहाडी जिल्ला हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्लाको स्थानिय तहको विवरण सहित प्रकाशन गरेको तथ्याङ्क अनुसार जिल्लाको कुल क्षेत्रफल १२३९.०८ वर्ग किलोमिटर अर्थात १२३९०८ हेक्टर रहेको छ तर केन्द्रिय तथ्याङ्कक विभागको आलेखमा भने यस जिल्लाको क्षेत्रफल ११९३ वर्ग कि.मी अर्थात ११९३०० हेक्टर क्षेत्रफलमा रहेको देखिन्छ । त्यस्तै वन सर्वेक्षण तथा अनुसन्धान विभागले सन २०१५ मा प्रकाशन गरेको तथ्याङ्कमा भने जिल्लाको कुल क्षेत्रफल १२३५.७० वर्ग किलोमिटर अर्थात १२३५७० हेक्टर रहेको देखिन्छ । नेपाल राज्यको एकिकरण हुनु अघि बाइसे राज्यहरुको रुपमा रहेका अर्घा र खाँची दुई राज्यलाई तत्कालीन पाल्पा राज्यमा गाभिएको थियो । पछि अञ्चल र जिल्ला विभाजन गर्ने क्रममा अर्घा र खाँची मिलाएर अर्घाखाँची जिल्ला बनाईएको हो । थप पढ्नुहोस

सन्त बहादुर थिङ

बरिष्ठ वन अधिकृत(गुनासो सुन्ने अधिकारी)

प्रदिप कुमार चौधरी

बरिष्ट बन अधिकृत (शितगंगा सबडिभिजन प्रमुख)

श्री राम बहादुर घलान

बरिष्ठ वन अधिकृत भुमिकास्थान सबडिभिजन

सिद्धान्त बराल

बाणगंगा सबडिभिजन वन कार्यालय

रामचन्द्र लामा

बरिष्ट बन अधिकृत (मालारानी छत्रदेव सबडिभिजन प्रमुख)

दिपक पाण्डे

बरिष्ट फरेष्टर (पाणिनी सबडिभिजन निमित्त प्रमुख)

बहुवर्षे बिरुवा लिएर कृषकको बस्तीमै पुग्दै वन कार्यालय:- तेजपात र टिमुरका बिरुवा रोपण गर्न कृषकलाई आग्रह, तीन स्थानबाट वितरणको तयारी

  अर्घाखाँची । जिल्लामा मनसुन सक्रिय रहेसँगै लगातार वर्षा भइरहेको समयमा डिभिजन वन कार्यालय, अर्घाखाँचीले नर्सरीमा मौज्दात रहेका बहुवर्षे बिरुवा कृषक तथा सामुदायिक वन उपभोक्ता समूहलाई उपलब्ध गराउने तयारी गरेको …

वन समूहहरूको अडिट गर्दै वन कार्यालय : नेपाल अडिटर्स एशोसियसन सहितको अडिट टोली गठन

डिभिजन वन कार्यालय, अर्घाखाँचीले वन सम्बर्द्धन प्रणालीमा आधारित जिल्लाभित्रका सामुदायिक वन उपभोक्ता समूहहरूको आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय, आन्तरिक नियन्त्रण प्रणाली, अभिलेख व्यवस्थापन तथा वन ऐनबमोजिमको वित्तीय अनुशासनको अवस्था परीक्षण …

पानीका मुहान जोगाउन १७०० मिटर उचाइमा नमुना रिचार्ज पोखरी निर्माण

वन क्षेत्रमा जलस्रोत संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यका साथ डिभिजन वन कार्यालय अर्घाखाँचीले आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न स्थानमा रिचार्ज पोखरी निर्माणलाई प्राथमिकता दिएको छ। कार्यालयले सामुदायिक …
थप हेर्नुहोस्