लुम्बिनी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय (वन निर्देशनालय)

डिभिजन वन कार्यालय,अर्घाखाँची

सन्धिखर्क,नेपाल

नारायणदेव भट्टराई

डिभिजनल वन अधिकृत

सन्त बहादुर थिङ

बरिष्ठ वन अधिकृत(गुनासो सुन्ने अधिकारी)

केशर खड्का

वन अधिकृत( सुचना अधिकारी)

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका सात प्रदेश मध्ये लुम्बिनी प्रदेश को पहाडी जिल्ला हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्लाको स्थानिय तहको विवरण सहित प्रकाशन गरेको तथ्याङ्क अनुसार जिल्लाको कुल क्षेत्रफल १२३९.०८ वर्ग किलोमिटर अर्थात १२३९०८ हेक्टर रहेको छ तर केन्द्रिय तथ्याङ्कक विभागको आलेखमा भने यस जिल्लाको क्षेत्रफल ११९३ वर्ग कि.मी अर्थात ११९३०० हेक्टर क्षेत्रफलमा रहेको देखिन्छ । त्यस्तै वन सर्वेक्षण तथा अनुसन्धान विभागले सन २०१५ मा प्रकाशन गरेको तथ्याङ्कमा भने जिल्लाको कुल क्षेत्रफल १२३५.७० वर्ग किलोमिटर अर्थात १२३५७० हेक्टर रहेको देखिन्छ । नेपाल राज्यको एकिकरण हुनु अघि बाइसे राज्यहरुको रुपमा रहेका अर्घा र खाँची दुई राज्यलाई तत्कालीन पाल्पा राज्यमा गाभिएको थियो । पछि अञ्चल र जिल्ला विभाजन गर्ने क्रममा अर्घा र खाँची मिलाएर अर्घाखाँची जिल्ला बनाईएको हो । थप पढ्नुहोस

सन्त बहादुर थिङ

बरिष्ठ वन अधिकृत(गुनासो सुन्ने अधिकारी)

चन्द्र भाट

बरिष्ट बन अधिकृत (शितगंगा सबडिभिजन प्रमुख)

अर्जुन प्रसाद चापागाइ

बरिष्ट बन अधिकृत (बाणगंगा सबडिभिजन प्रमुख)

दशराम चौधरी

बरिष्ट बन अधिकृत (सन्धिखर्क तथा भुमिकास्थान सबडिभिजन प्रमुख)

मनोज चौधरी

बरिष्ट बन अधिकृत (मालारानी छत्रदेव सबडिभिजन प्रमुख)

दिपक पाण्डे

बरिष्ट फरेष्टर (पाणिनी सबडिभिजन निमित्त प्रमुख)

कार्यालयद्वारा वन डढेलो नियन्त्रण तथा व्यवस्थापनको प्रगति विवरण सार्वजनिक

अर्घाखाँची,— डिभिजन वन कार्यालय अर्घाखाँचीले आर्थिक वर्ष २०८२ को चैत मसान्तसम्म जिल्लामा भएका वन डढेलोका घटना, तिनबाट भएको क्षति तथा नियन्त्रणका लागि गरिएका प्रयासहरू समेटिएको विस्तृत प्रगति विवरण सार्वजनिक गरेको …

वन क्षेत्र सुरक्षा तथा समन्वय समितिको बैठक सम्पन्न:-

  अर्घाखाँची, — जिल्ला वन क्षेत्र समन्वय समितिको बैठक सम्पन्न भएको छ। डिभिजन वन कार्यालयमा सम्पन्न बैठकले वन व्यवस्थापन, वन डढेलो नियन्त्रण, वन संरक्षण तथा समन्वयका विविध विषयमा महत्वपूर्ण निर्णयहरू …

वन डढेलोको सचेतना फैलाइदिन् उम्मेदवारहरुलाई वन कार्यालयको अनुरोध

डिभिजन वन कार्यालय अर्घाखाँचीले वन डढेलो नियन्त्रण तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्न जिल्लाका उम्मेदवार तथा राजनीतिक दलहरूलाई विशेष अनुरोध गरेको छ।  अर्घाखाँचीमा प्रत्येक वर्ष वन डढेलोका घटना दोहोरिँदै आएका …
थप हेर्नुहोस्